काठमाडौ मंसिर २९ ।अनुसासन उलंघनको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह एरी सोमपाल कामी र कमल सिंह एरलाई कार्बाही गरिएको छ । क्यानको आजको बैठकले ६ महिना सम्म सेन्ट्रल कन्ट्याक्टमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गर्दै कार्बाही गरेको हो ।
यो कार्बाही सँगै राष्ट्रिय टोलीको कप्तानमा युवा प्रतिभा सन्दीप लामिछाने नियुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय