दार्चुला । जिल्लाको मालिकार्जुन धाममा लागिरहेको जात्रा हेरेर गोकुलेश्वर तर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

म १ ज ३३८ नम्बर को (बन्दबडी) बोलेरो जीप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको खबर छ भने सनाखत हुन बाँकी रहेको छ। यतिबेला प्रहरी घटनास्थलमा पुगिसकेको र बाकी जानकारी आउन केहि बेर समय लाग्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जीपमा कतिजना सवार थिए ? कति को मृत्यु भयो ? कति घाइते छन् ? पूरा जानकारीका लागि केहि समय लाग्ने बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय