काठमाण्डौ । नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको हिजो बिहीवार र आज शुक्रवार भएको प्रशिक्षणपछि २० बुँदे सङ्कल्प जारी गर्दै पारित गरिएको हो । सङ्कल्पमा ‘हामी शासक होइन जनताको सेवक हुनेछौँदेखि सरकारी गाडी, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयोग गर्ने’ सम्मका बुँदा उल्लेख गरिएको छ ।

यस्तो छ २० बुँदे सङ्कल्प–

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय