धनगढी: राजेश कैदिको शब्द शिशिर साधक को संगितमा नयाँ म्युजिक भिडियो। मेरो मुटु सार्वजनिक भएको छ। राजेश अनुरागिको अफिसियल युट्युब च्यानल बाट भिडियो सा्वजनिक गरिएको हो। जुन गीत संगम रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरिएको हो।
गायक मनोज राजको स्वर रहेको गीतको भिडियोको निर्देशन सुरेन्द्र संगमले गरेका छन् भने सम्पादन र छायांकन राजेश अनुरागीले गरेका छन्। जुन गीतको म्यूजिक भिडियोमा अभिनय भने अनुर कलर, अमित बिक, अभिनय राजेश, अनुरागि, बाबू क्षेत्री, खड्का, सुमन परियार, टेक खाति, हेम राज, आकान्क्ष्या अग्रवाल, सत्याराज उपाध्यायको रहेको छ्। आफ्नो अभिनयको पहिलो भिडियाे बजारमा आउँदा र दर्सक हरुको माया ममताले फेरि आशा थपिएको अग्रवालले बताइन्।