काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक पार्टी खोलेका वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

बिहीबार दिउँसो बालकोट पुगेर उनले ओलीसँग संवाद गरेका हुन्। करिब एक वर्षपछि दुई सहयात्री भेट हुँदा मुस्कुराएका थिए।

तत्कालीन नेकपामा विवाद देखिएर विभाजन भएसँगै निष्क्रिय रहेका वामदेव नयाँ पार्टी खोलेर सक्रिय भएका छन्। नेपालखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय