काठमाडौं । नेकपा (एमाले) ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले काठमाडौं जिल्ला कमिटीका अनुसार स्थानीय चुनावका लागि अन्तिम सभा मंगलबार काठमाडौंमा गर्न लागिएको हो ।

मंगलबार मध्यरातदेखि मौन अवधि सुरू हुने भएकोले एमालेले संघिय राजधानी काठमाडौंमा विशेष सभा गरेरर चुनावी प्रचारको बिट मार्न लागेको हो । आमसभा अगाडि एमालेले वडा–वडादेखि जुलुस ल्याउने तयारी पनि गरेको छ ।
साभारः ईमेजखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय