बझाङ । समाजमा छाडा छोडिएका कुकुरको संख्या घटाउने उदेश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझांङले घरपालुवा करिब ९० कुकुरको बन्ध्याकरण गरेको छ ।

छाडा कुकुरको संख्या दिनहुँ बढेसँगै मान्छेलाई समेत धेरै टोक्न थालेपछि २ दिने शिविर सञ्चालन गरी ९० भन्दा बढि कुकुरको बन्ध्याकरण गरेकीएको उनको भनाइ छ । १ सय बढि कुकुरलाई निशुल्क रेबिज बिरुद्धको एन्टिडेभिज भ्याक्सिन लगाइएको छ ।

कुकुरहरुको ब्यवस्थापनका लागी बन्ध्याकरण गरीएको कार्यालय प्रमुख बिनोद कडायतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय