दार्चुला । वम समुदायले होलीखेली संकलन गरेको पैसा गणेश वमको उपचारमा सहयोग गरेको छ । होली पर्व २०८० बाट संकलीत २८ हजार ५ सय रुपैयाँ उपचाररत वमलाई सहयोग गरेको होली टिमका सदस्य सन्तोश बहादुर वमले जानकारी दिए । काठमाडौंमा रहेको मल्टीस्पेष्टि अस्पतालमा उपचाररत दुहुँ गाउँपालिका वडा नम्वर ३ श्रीवगर निवासी गणेश बहादुर वमलाई होली टिम उपचारका लागी सहयोग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय