बैतड । बैतडीको पाटन नगरपालिका वडा नं ४ पलेटाका रमेश चन्दकी ८ वर्षिया छोरी ललिता चन्द मृत फेला परेकी छिन् ।

सोमबार दिउंसोबाट सम्पर्क विहिन भएकी ललिता मंगलबार विहान वडाकै मङराउ खोलामा मृत अवस्थामा भेटिएकी आफन्त राजेन्द्र चन्दले जानकारी दिए । मृत्युको कारण खुलेको छैन् ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय