कैलाली । सुदूरपश्चिम प्रदेशमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२४ जनाको कोरोना परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन विधिबाट गरिएको कोरोना परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेका छन । प्रदेशमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय