दार्चुला असोज ०७ । महाकाली नगरपालिका ७ धापका एक युवकको मृत्यु भएको छ । २५ वर्षीय विरेन्द्र रैखोलाको उपचारको क्रममा बिहीबार जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो ।

बिहान छिमेकी झुसे ओडको घरमा वाइरिङ गर्ने क्रममा छतबाट लडेर घाईते भएका रैखोलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जर्नाको छ । रैखाला वडा नम्वर ७ का कार्यालय सहयोगी हुन्न् ।


विज्ञापन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय