दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नंम्बर ७ धाप (रैत्यौडा) स्थित महाकाली नगरपालिकाकै प्रसिद्ध धार्मिक स्थल लटिनाथ मन्दिरमा पुजेली हुने भएको छ ।

ज्योतिषका अनुसार यहि जेठ १० गते (शुक्ल पञ्चमी) का दिन बिहान ०६ बजे देखि ७ः३० बजे (डेढ घण्टा) पुजेली कार्यक्रम हुने छ ।

उक्त कार्यक्रममा सम्पुर्ण लटिनाथ देबका भक्तजन हरु लाई उपस्थितिको लागि लटिनाथ युवा क्लबले आमन्त्रण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय