काठमाण्डौ । आईसीसी एकदिवसीय विश्व कप छनोटमा नेपालसँगको खेलमा अमेरिकाले पाँच विकेट गुमाएको छ ।

खराब सुरुवात गरेको अमेरिकाले यो समाचार तयार पार्दासम्म २० ओभर तीन बलमा ६६ रन बनाउँदा पाँचौँ विकेट गुमाएको छ।

नेपालका करण केसी एक्लैले चार र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय