बिशालनगर । धनगढीमा शिव साधना संगित पाठशाला भोली २४ गते (आइतबार) देखि सन्चालनमा आउने सन्चालक बसन्त साधकले जानकारी दिएका छन् ।
बिज्ञापन
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बिसालनगर रेडियो धनगढीको मल्लो तलामा रहेको पाठशालामा आधुनिक गायन, गजल तथा शास्त्रीय संगित ,पप गायन लगायत मादल, तबला, हारमोनियम, गितार लगाएतका संगित सम्बन्धी सम्पूर्ण तालिमहरु दक्ष तथा अनुभवी प्रशिक्षक मार्फत सिकाइने सञ्चालक साधकले सिद्धटोपी खबरलाई बताए ।

कोर्स सकिएपछि प्रमाण पत्र र सर्टिफिकेट समेत दिइने छ।
