एजेन्सीः  निरन्तरको वर्षासँगै भारतमा गोलभेडाको भाउले आकाश छोएको छ ।

यस्तै, दिल्लीमा २५० भारुमा गोलभेडा बिक्री भइरहेको छ भने देशका अन्य ठाउँमा पनि कम्तीमा १५० देखि २५० भारुसम्म बिक्री भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय