धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

एक सूचना जारी गर्दै अस्पतालले ३ जना नवौँ, १ जना आठौँ र १ जना सातौँ तहका गरी ५ जना कर्मचारी माग गरेको हो ।

इच्छुक व्यक्तिलाई सात दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।

सुचनामा हेर्नुहोस्ः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय