दार्चुला । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । यो वर्षको भाइटिकाको शुभ साइत भोली कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

टिका लगाउने उत्तम साइत १०ः५१ बजे भएपनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय