काठमाडौंः छिपहरमाई गाउँपालिका ३ झलमैयास्थित सडकमा ना।७ख९४९४ नम्बरको बसबाट लडेर सोही बसको टायरमा च्यापिएर बसमा सवार छिपहरमाई गाउँपालिका ३ झलमैया बस्ने २२ वर्षीय अर्जुन यादवको बिहीबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय