दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–२ मैखोलीमा युवती मृत अवस्थामा फेला परेकी छिन् । पोली हाउसभित्र स्थानीय २० वर्षीया निर्मला सितोली आइतबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार ती युवती घर नजिकैको पोलीहाउसको डण्डीमा झुण्डिएकी थिइन् । मृतक सितोलीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय