दार्चुला । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ३ मा जन्मिनु भएका युवा कलाकार शिशिर ठगुन्नाको अपि हिमाल गित सार्बजनिक भएको छ । दार्चुला जिल्लाका ९ वटै स्थानिय तहहरुको कला, संस्कृतीलाई समेटेर गित सार्बजनिक गरिएको छ ।
अपि हिमाल लय शब्द रहेको उक्त गितमा भने स्वर शिशिर ठगुन्ना र सहयोगी गौरी भट्टको रहेको छ ।
