काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया अघि बढ्दैछ । कांग्रेस र एमालेको समर्थनमा ओली चौथोपटक गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । गत सोमबार शपथ लिई काम थालेका प्रधानमन्त्रीले आइतबार संसद्को विश्वास लिन लागेका हुन् । बैठक सुरू भएपछि सांसदहरुले आकस्मिक समयमा बोलिरहेका छन् । आकस्मिक समयमा बोल्नेक्रम सकिएपछि विश्वासको मतको प्रक्रिया अघि बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय