दार्चुला कात्तिक २८ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको मंसिर २४ देखी २६ सम्म काठमाडौंमा हुन लागेको १४ औँ राष्ट्रिय महाधिवेशनका लागि सातै प्रदेशका संयोजक तोकेको छ। महाधिवेशनका लागि प्रदेशबाट संयोजन गर्न नेताहरुलाई जिम्मेवारी दिइएको हो।

महाधिवेशनमा समन्वयका लागि कांग्रेसले सुदूरपश्चिममा दिलेन्द्र प्रसाद बडूलाई संयोजकको जिम्मेवारी दिएको बताइएको छ। पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा भएको यो सहमतिलाई सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय