दार्चुला – सन नेपाल लाईफ ईन्साेरेन्स लिमिटेड उपशाखा दार्चुलाले आफ्नो सातौं बार्षिक उत्सव मनाएको छ । ”

समुदाय संग संगै कदम उठाउदै” भन्ने मुल नाराका साथ आइतबार साताै बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको अवसरमा कम्पनीले महेन्द्र नमुना माध्यामिक बिधालय खलंगाको छात्रा बासमा रासन बितरण गरेको छ ।

छात्राबासमा ५२ किलोग्राम चावल, ५ लिटर तेल, ६ किलोग्राम दाल र मसला बितरण गरेको लाईफ इन्स्योरेन्स उपशाखा दार्चुलाका प्रमुख गणेश दत्त भट्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय