धनगढी- डडेल्धुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन् ।

जिल्लाको अमरगढी नगरपालिका–१ भेटाकी ८० वर्षीया चन्दादेबि ऐर घाइते भएकी छन् । उनले आफ्नै घरमा आगो ताप्ने क्रममा ऐरले लगाएको कपडामा अचानक आगो लाग्दा उनी जलेर घाइते भएकी थिइन ।

घाइते चन्द्रको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भएरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय