दार्चुला, मंसिर, ०५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दार्चुलाबाट प्रदेश क्षेत्र नम्वर १ (क) प्रदेशसभा प्रतिनिधि पदमा कांग्रेस दार्चुलका द्धय युवा नेता हरिस सिह महर र राजेन्द्र बडाल निर्विरोध चयन हुन भएको छ ।
प्रदेश प्रतिनिधि (खस आर्य )मा द्धय कांग्रेस युवा नेताहरुकोे उम्मेदवारी परेको थियो । (खस आर्य ) मा द्धय नेता वाहेक अरु कसैको उम्मेदवारी नपरेपछि निर्बिरोद चयन हुनु भएको निर्वाचन समितले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय