दार्चुला, पुष १ । जिल्लामा विहीबार दिउसो भूकम्प गएको छ । दार्चुला लगायत आसपासका क्षेत्रमा विहीबार दिउसो २ बजेर २० मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने कनाल गाउँमा केन्द्र बिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको हो । दार्चुला लगायत आसपासका क्षेत्रमा भुकम्पको ठुलै धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय