मनिसा बिष्ट, ब्याँस । नेपाली कांग्रेस ब्याँस गाउँपालिका वडा नम्वर २ को पाटी कार्यालयको उद्धघाटन गरिएको छ । वडा नम्वर २ का पाटी सभापति जीवन बुढाथोकीको अध्यक्षतामा गरिएको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि वडा नम्वर २ का वडा अध्यक्ष एवम ब्याँस गाउँपालिकाका प्रबक्ता धिरन सिह बुढाथोकी रहनु भएको थियो ।
त्यस्तै आजै पाटीको नियमित बैठक सम्पन्न भएको छ । बैठकले मासिक पाटीको बैठक बस्ने सम्वन्धमा, क्रियासिल सदस्यहरुको लेवि सम्वन्धमा, खाता संचालन र पाटी वडा कार्यालय राख्ने सम्वन्धमा छलफल र निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय