दार्चुला । पश्चिमी वायुको अर्को प्रणाली मंगलवार राति देखी नेपाल भित्रिएको छ । मंगलवार राति देखी नै बर्षा सँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमापत भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउदो शनिबारसम्म रहने मौसमविदको अनुमान छ । उक्त प्रभाव देशभरमै पर्ने मौसमविधको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय