
बैतडी १ माघ । पुख्यौली घर बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ५ गिरेगडा भएकी एक महिलाको चितुवाको आक्रमणबाट भारतको उत्तराखण्डस्थित नानकमत्तामा आज दिउँसो घाँस काट्नका लागि जंगल गएकी चन्दको चितुवाको आक्रमणबाट मृत्यु भएको बताएको छ ।
अन्दाजी २९ बर्षीया आरती चन्दको मृत्यु भएको उनका आफन्त जय चन्दले बताउनुभयो । आरतीका परिवार अहिले भारतमा बस्दै आउनुभएको छ । मृतक चंन्दका श्रीमान र दुई छोरा रहेका छन् ।