बैतडी । सुदूरपश्चिम आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार २३७ जनाको एन्टिजेन र ४ जनाको पीसीआर परीक्षण गर्दा आज २२ जनामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार प्रदेशमा १ हजार १३२ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये २३ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय