काठमाडौ । ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाहीको टीम राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।
राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको दार्चुला जिल्ला सयोजक नरेन्द्र सिह धामीले सिद्धटोपी अन्लाईन खबर लाई बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरेका हुन् । एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय