काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैं पुगेपछि अभिनेता शाहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका थिए ।

                                                           साभार  ईमेजखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय