बैतडी । बैतडीका एकजनाको चौलानी नदीमा बगेर मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका वडा नं ६ सौगाउँका ४५ बर्षीय खडक बोहराको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

आज करिब बिहान ११ बजेतिर नदीमा गाई ओसार्ने क्रममा बगेका प्रहरीले बताएको छ । उनी दार्चुलाको बस्कोट तर्फ गाई तारेर लैजाँदै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय