बैतडी । डोटिमा मदिरा सेवनका कारण फरक समुहबिच झडप हुँदा चार जना घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिकामा बिहेभोजमा दुई समूहबीच विवाद भए पछि हतियार प्रहारबाट चार जना घाइते भएको प्रहरीले सिद्धटोपिी खबरकर्मि अंकित कुँवरलाई जानकारी दिएको छ ।

घाइते हुनेमा ढकारी गाउँपालिका–१ का मान बुढा, हिक्मत बुढा, तुलसी बुढा र खगेन्द्र बुढा रहेको बताएको छ । । स्थानीय तपेन्द्र बुढालगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको बताईएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय