दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूनाको मतदान केन्द्रमा मतदान गरेर घर फर्कने बेला एक वृद्धको मृत्यु भएको छ । बर्ष ७८का पदमसिह बुढाथोकीको मृत्यु भएको हो । मतदान गरी फर्किने बेला एक्कासी बेहोस भएर मृत्यु भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय