![](https://siddatopikhabar.com/wp-content/uploads/2021/08/mamamam-ji.jpg)
दार्चुला : शिद्धटोपी खवर डटकमका प्रवन्ध निर्देशक उमेशदत्त बडूलाइ पुत्रलाभ भएकाे छ । निर्देशक बडूकी धर्मपत्नि माही बडूले शुक्रबार राती धनगढी स्थित नव जिवन अस्पतालमा पहिलाे सन्तानकाे रुपमा छाेरालाइ जन्म दिएकी हुन् । लामाे समय देखी सामाज सेवा र व्यापार गर्दै अाउनु भएका बडूकाे घर दार्चुला जिल्ला महाकाली नगरपालिका हाे । निर्देशक बडूले हाल सुदुरपश्चिम प्रदेश अस्थायी राजधानी धनगढी स्थित रातोपुल नजिकै बडू मोवाईल एण्ड ईलेक्ट्रोनिक पसल संचालन गर्दै अाउनु भएकाे छ । निर्देशक बडू मष्टमालिका संचार प्रालीद्धारा दार्चुलामा संचालित शिद्धटोपी डिजिटल अन्लाईनका प्रवन्ध निर्देशक हुन ।