काठमाडौँः अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारका कारण नभई अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आएको समस्याले सिर्जित भएको बताएका छन्। अन्तर्राष्ट्रियस्तरमा भएका युद्धको प्रभावका कारण मूल्य बढेको उनले बताए। खाने तेलको मूल्य पनि अन्तर्राष्ट्रिय घटनाहरुको प्रभावकै कारणले बढेको उनले बताए।
