गोकुलेश्वर । जिल्लाकोे मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ तिम्ला जाँदै गरेको म १ ज २३३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा अपिहिमाल गाउँपालिका–६ का १८ वर्षीय दिनेश सिंह धामीको मृत्यु भएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए ।

जीप सडकबाट लगभग २ सय मिटर तल खसेको छ । जीपमा ९ जना यात्रु सवार रहेको र ८ जनाले हाम फालेर ज्यान जोगाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय