काठमाडौं । यूएईका कप्तान मोहम्मद वसिमले पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तरगत त्रिवि मैदान, कीर्तिपुरमा २३४ रनको लक्ष्य पछ्याएको यूएईले २४ रनमै पहिलो विकेट गुमाएको थियो ।

तर वृत्य अरविन्दसँग मिलेर पारी सम्हाल्ने क्रममा वसिमले शतक बनाए । उनले ६० बलमा चार चौका र ११ छक्काको मदतमा १०० रन पुरा गरेका हुन् ।                                       ADD

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय