दार्चुला मंसिर १६ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दुहु गाउँपालिकाको दार्चुला को प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ ।
बिहिवार माओवादी केन्द्र पार्टीका सुदुरपश्चिम प्रदेश सह इन्जार्ज लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यतामा सम्पन्न पालिका अधिवेशनका विशिष्ट अतिथि सुदुरपश्चिमका उद्योग प्रर्यटन वन तथा बाताबरण मन्त्री मान बहादुर धामी रहनु भएको थियो ।
गाउपालिकाको प्रथम सम्मेलबाट मनोरथ भट्ट अध्यक्ष, जमन बडाल सचिव रहने गरि ५५ सदस्यीय पालिका कमिटी चयन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय