दार्चुला । सुदूरपश्चिमकै पहिलो महिला सीडीओ किरन जोशी आजबाट जिल्ला प्रशासन कार्यालय दार्चुलामा हाजिर हुनु भएको छ । जिल्ला प्रशासन कार्यालयमा जोशीको भब्य स्वागत गरिएको छ ।

दार्चुलामा झण्डै १४ महिना प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनुभएका दीर्घराज उपाध्यायको डोटी सरूवा भएको हो। उहाँको बुधबार विदाइ तथा फेरि भेटौला कार्यक्रमको आयोजना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय