७ हजार १३२ मिटर उचाइमा रहेको अपि बेश क्याम्पमा आन्तरिक तथा बाह्य पयर्टकको आवागमन बढाउने उद्देश्य सहित भ्रमण सप्ताह सञ्चालन गरीएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत ठेकरे बोहराले जानकारी दिए ।
अपिहिमालमा लाखौं मूल्यका जडीबुटी पाइनुका साथै अतुलनीय प्राकृतिक सम्पदाहरु रहेका छन् । सप्ताहक पहिलो चरणमा दार्चुलाका प्रमुख जिल्ला अधिकार किरण जोशी लगायत जिल्ला स्थिति सुरक्षा निकायका प्रमुखहरूको टोलि रहेको छ । 
