
दार्चुला असोज ६ । जिल्ला सदरमुकाम खलंगामा युवा ब्यवसायद्धारा प्रशिद्ध धार्मीक तिर्थ स्थलको नामवाट क्याफे सञ्चालन गरिएको छ । दुहुँ गाउँपालिका भित्र पर्ने धार्मीक तथा पर्यटकीय क्षेत्र शिद्धटोपीको नाम वाट क्याफे सञ्चालन गरेको संचालक पदम बहादुर कार्कीले वताए ।
बुधवार एक कार्यक्रमको आयोजना गरी क्याफेको उद्घाटन गरिएको छ । क्याफेमा १२ लाखभन्दा माथीको लगानी भएको छ । दुहुँ गाउँपालिकाको प्रशिद्ध धार्मीक तिर्थ स्थलको नाम वाट सञ्चालन गरिएको क्याफेले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बिज्ञापन