कैलाली । धनगढीको बिशालनगर सडक आसपास क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना बिहीबारदेखि भत्काउन सुरु गरिएको छ ।

धनगढी उपमहानगरको सडक फराकिलो बनाउने योजनासहित वडा अध्यक्ष राज बहादुुर ऐर आफैँ सडकमा उत्रेर भत्काउन सुरु गरेका छन् । सडक फराकिलो नहुँदा समस्या हुँदैँ आएकोमा अव भने सहज हुने भएको हो ।

साँघुरो सडकका कारण अस्तव्यस्त हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय