धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका—१३ राजपुरमा मदिरा सेवन गरी बिस्नु रेग्मीले बाटोमा हिन्दै गरेका अर्का स्थानिय चेतराज अवस्थीलाई बिना मतलब कुटेको छ ।
मदिरा सेवन गरेको बिस्नुको मानसिक सन्तुलन अलि ठिक नभएको स्थानियले बताएका छन् ।
अहिले मदिरा सेवन गरेका रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
रेग्मी मोबायल पसल ब्यवसायी हुन् ।
