दार्चुला । गौरीशंकर आधारभुत बिद्यालयको दोस्रो तलाको ढलान कार्य आज हुँदैछ ।

अपिहिमाल गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० मा बिनियोजित ५० लाखको बजेटमा निर्माण भइरहेको बिद्यालय भवनको दोस्रो तलाको ढलान कार्य आज भइरहेको अपिहिमाल सहकर्मी भकत सिह धामिले जानकारी दिए ।

नव निर्मित बिधालय भवनमा ६ कोठा रहेका छन । भवन निर्माण बिद्यालय ब्यवस्थापन समितिले गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय