दार्चुला । जिल्लाकाे रिठाचाैपाता गाेकुलेश्वर सडक खण्ड अन्तरगत लेकम ६ सिराेडामा आज जिप उकालाेमा नचढदा चिप्लिएकाे हाे ।
५२४ नम्बरको गाडि सिराेडामा चिप्लिएकाे र मानविय क्षति नभएकाे स्थानीयले बताए
उक्त जिपमा पाचँ जना यात्रु सवार रहेकाे बुझिएकाे छ
ट्याक्टर काे सहायताले चिप्लिएर फसेकाे गाडी निकालिएकाे तथा पुन साे सडक खण्डमा गाडिहरुकाे आबतजाबत भईसकेकाे स्थानिय रमेश बिस्टले बताए
