दार्चुला । दार्चुला बैतडी सहित देशभर नै हिजाे भारि वर्षा भएकाे छ । जिल्लाकाे लेकम शैल्यशिखर मालिकार्जुन का विभिन्न गाउँमा हाबाहुरि सहित आएकाे बर्षा्ले मकै बालिमा क्षति भएकाे छ ।

मेहेनत गरेर लाएकाे मकै दुई महिना नहुदै हाावाहुरिले ढलेपछि कृषकहरु चिन्तित भएका छन । राति नैा बजेबाट आएकाे हाबाहुरिले  तीन हलिमा लगाएकाे मकै बालि नस्ट गरेकाे लेकमका कृर्षक जनक बाेहराले बताए ।

मकै बाढने बेला परेकाे हाबाहुरिले मकै नस्ट भएपछि भाेकमरिकाे चिन्ताले सताएकाे मालिकार्जुन का कृषक नवीन धामिले दुखेसाे पाेखे ।

सुदुरपश्चममा आज र भाेलि भारि वर्षा हुने बताईएकाे छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय