दार्चुला । जिल्लामा मृत चितुवा फेला परेको छ। जिल्लाको लेकम गाउँपालिका –१ दानुगाड खोला किनारमा चितुवा मृत फेला परेको हो । अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय दार्चुलाले  जनाएको छ ।

कार्यालयका अनुसार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खवर गर्दा प्रहरी र सब डिभिजन वनका कर्मचारीको टोली घटनास्थल गएको निमित्त डिभिजन बन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रमानन्द कुवरले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय