बैतडी । बैतडीको डिलाशैनीका कर्मचारी मापसे गरी झगडिदा प्रहरी खोरसम्म पुगेका छन् ।

सोमबार राती १० बजेतिर गाउँपालिकाका लेखापाल नारद विष्ट, आलेप जया साउद, कम्प्युटर अपरेटर प्रदीप भट्ट, गाउँपालिकाका जनस्वास्थ्य अधिकृत गणेश बहादुर खाती गाउँपालिकाको वडा नम्बर ६ बरम बजारमा मादक पदार्थ सेवन गरि आपसमै झगडिएका हुन् ।

आपसमा हानहान हुन थालेपछी उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । फेरि गाउँपालिकाकाकै एक कर्मचारीको रहोबरमा उनीहरु राती नै छुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय